आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज शुक्रवारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल बैंकद्वारा भारतीय रुपैंयाका लागि विनिमयदर नेपाली रुपैंया(NRs) १६० मा निश्चित छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मुल्य १२१.२८ रुपैयाँ रहेको छ । यस्तै, खरिद मुल्य भने १२०.६८ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छः

सम्बन्धित खबर

Leave a Comment