जसपा अधिवेशन बहिष्कार, पाँच जिल्ला अध्यक्षसहित नेताहरूको विरोध

16 October, 2025 240 Views
जसपा अधिवेशन बहिष्कार, पाँच जिल्ला अध्यक्षसहित नेताहरूको विरोध
240

असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्षका प्रत्यासी योगेन्द्र राय यादवले पाँच जिल्ला अध्यक्ष, पूर्व मुख्यमन्त्री, पूर्व प्रदेश अध्यक्षसहितका नेताहरूसँग मिलेर प्रदेश अधिवेशन बहिष्कार गर्ने घोषणा गरेका छन्।

यादव समूहले पार्टीका शीर्ष नेताहरू लालबाबु राउत, दीपक कार्की र मृगेन्द्र सिंह यादवमाथि “पार्टी कब्जा गर्ने प्रयास” गरेको आरोप लगाएको छ। उनका अनुसार अधिवेशनमा निष्पक्षता नहुँदा र वैचारिक मतैक्य नबन्दा आफूहरूले वैकल्पिक कदम चाल्न बाध्य भएको बताए।

Related Post