संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जानुपर्छः केपी शर्मा ओली

13 October, 2025 267 Views
संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जानुपर्छः केपी शर्मा ओली
267

असोज,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जाने बताएका छन्।  शुक्रबारबाट सुरू भएको केन्द्रीय सचिवालयको ५८ औं बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटाबाट बनेको, राजनीतिक दलहरूलाई निषेध गर्न उद्यत रहेकाले यसविरूद्ध आन्दोलन गर्नुपर्ने निष्कर्ष ओलीले सुनाएका थिए। एक पदाधिकारीले दिएको जानकारी अनुसार अधिकांश सचिवालय सदस्यहरू संसद पुनःस्थापनाको विपक्षमा थिए।
 

Related Post