राखेपको सदस्यसचिव सिफारिस गर्ने समितिका सदस्यलाई मन्त्रालयले बोर्ड सदस्यमा नियुक्त

श्रावण १५, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्रा-खेपको सदस्यसचिव सिफारिस गर्न गठित समितिका सदस्यलाई युवा तथा खेलकुद मन्त्रालयले राखेप बोर्ड सदस्यमा नियुक्त गरेको छ।

यसले राखेप बोर्डमा चरम राजनीतिक प्रभाव पुन देखिएको छ। सिफारिस समितिमा रहेका रिम रानाभाट र इन्दिरा निरौलालाई बोर्ड सदस्यमा मन्त्रालयले मनोनयन गरेको हो।

तीन सदस्यीय सिफारिस समितिका संयोजक भने युवा तथा खेलकुद मन्त्रालयका सचिव थिए।

Facebook Comments
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Related Posts