वेटरहरु चाहियो।

आवश्यकता !

Old Town Cafe & Pub को लागि निम्न बमोजिम अनुभवी वेटरहरु चाहियो।

कृपया हामीलाई निम्न नम्बरमा सम्पर्क गर्नु होल।

स्थान: चाबहिल, काठमाण्डु
माग संख्या: २
मासिक तलब : रु १२,०००/-
अन्य सुबिधा: बिहान बेलुकी खानाको व्यवस्था
सम्पर्क फोन : ९८६१७५५६८८

Facebook Comments
  • 145
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares

Related Posts