शनिवार थपिए ३१५ संक्रमित

शनिवार ३१५ संक्रमित थपिएका छन् । स्वास्स्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिँगमा सो जानकारी गराइएको हो ।

२४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

Facebook Comments
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

Related Posts