विहिबार १०९ जना डिस्चार्ज

काठमाण्डौ । विहिबार कोरोना भाइरसका बाट निको भइ १०९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ८…

0 Comments

विहिबार ५२५ जना नया संक्रमित थपिए

काठमाण्डौ । विहिबार कोरोना भाइरसका ५२५ जना नया विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ५२५ थपिए सँगै २४ हजार ९ सय ५७ जना…

0 Comments

ट्रक र अटो ठोक्किँदा दुईको मृत्यु

वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मकवानपुरका…

0 Comments

बर्दियामा निषेधाज्ञा तीन दिन थपियो

बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ । कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म…

0 Comments

कार्यालय प्रमुख जानकारी विनै राजधानी हिँडेपछि……

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित…

0 Comments

अब कालीमाटी र कलङ्कीमा अत्यावश्यक बाहेकका पसल बन्द

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका पसल बन्द गरिने भएको छ । वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका…

0 Comments

राष्ट्र बैंकका कर्मचारीमा कोरोना देखियो

नेपाल राष्ट्र बैंकका एक कर्मचारीलाइ पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ । मुद्रा व्यवस्थापन विभागमा काम गर्ने कर्मचारीलाइ कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना…

0 Comments

रुसले बनाएको कोरोना खोप फिलिपिन्समा पनि परिक्षणको तयारी !

काठमाण्डौ । रुसले बनाएको कोरोना भाइरस विरुद्धको खोपको बारेमा विभिन्न प्रश्नहरु उठिरहेका छन् । पर्याप्त परिक्षण विना खोप घोषणा गरिएको भन्दै धेरै देश तथा वैज्ञानिकहरुले प्रश्न खडा गरेका हुन् ।…

0 Comments

आजबाट काठमाण्डौमा ‘नो इन्ट्री’, सवारी पास बन्द

काठमाण्डौ । गृह मन्त्रालयले एक जिल्लादेखी अर्काे जिल्लामा जानको निम्ती जारी गरिदै आएका सवारी पास बन्द गर्न निर्देशन दिएसँगै एक जिल्लादेखी अर्काे जिल्ला जान रोकिएको छ । विशेषगरी काठमाण्डौ जिल्लामा…

0 Comments

खर्च सकिएपछि मलेसियामा ११ नेपाली ५ महिनादेखी अलपत्र

काठमाण्डौ मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत…

0 Comments