अन्तराष्ट्रिय जगतका विभिन्न खबरहरु।

यति घनिष्ट थिए ट्रम्प र किम
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियालि शासक किम कुनैबेला एकदम घनिष्ट भैसकेका थिए । / Pic: Newsweek

यति घनिष्ट थिए ट्रम्प र किम

एएफपी, उत्तर कोरीयाली तानाशाह किम जोन उनले एकचोटि भनेका थिए, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग मेरोे दोस्ती कुनै एउटा काल्पनीक सिनेमामा देखाईए जस्तै भयो ।” उनीहरु दुबै जनाको सम्बन्ध यति गहिराईमा…

0 Comments

रुसले बनाएको कोरोना खोप फिलिपिन्समा पनि परिक्षणको तयारी !

काठमाण्डौ । रुसले बनाएको कोरोना भाइरस विरुद्धको खोपको बारेमा विभिन्न प्रश्नहरु उठिरहेका छन् । पर्याप्त परिक्षण विना खोप घोषणा गरिएको भन्दै धेरै देश तथा वैज्ञानिकहरुले प्रश्न खडा गरेका हुन् ।…

0 Comments

भुटानमा राष्ट्रव्यापी लकडाउन घोषणा

काठमाण्डौ । हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले…

0 Comments

पृथ्वीलाइ समेत खतरा हुनसक्ने विशाल धब्बा सुर्यमा देखियो

सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ कि यसबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ । वैज्ञानिकहरुका अनुसार सौर्यज्वाला…

0 Comments
‘भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छैन’
Pic : induscrolls

‘भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छैन’

काठमाण्डौ - भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको हल्ला गलत भएको उनको परिवारले उक्त समाचारको खण्डन गरेको छ । मुखर्जीका छोरा अभिजीत मुखर्जीले उनका बुबा अझै जीवित छन् र मृत्युको…

0 Comments

‘ट्रम्पले अमेरीकालाइ खत्तम बनाए’

काठमाण्डौ । अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पले देशलाइ जीर्ण बनाएको आरोप लगाएका छन् । उनीहरुले ट्रम्पलाइ एक असक्षम नेता भएको…

0 Comments
भारतमा कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम, २४ घण्टाभित्र ६७ हजार ६६ नयाँ कोरोना संक्रमण फेला
Indian flag waving in blue sky

भारतमा कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम, २४ घण्टाभित्र ६७ हजार ६६ नयाँ कोरोना संक्रमण फेला

    आज भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेको…

0 Comments

टेक्सासमा कोरोना संक्रमितको संख्या पाँच लाख भन्दा बढी

  अमेरिकाको टेक्सस राज्यमा मंगलबार कोरोना भाइरसका ८ हजार ९ सय नयाँ संक्रमित फेला परेका छन् । यो संगै त्यहाँ कोरोना संक्रमितको संख्या पाँच लाख भन्दा बढी पुगेको छ ।…

0 Comments

संयुक्त अरब एमिरेट्समा पाँच महिनाभित्र १ सय १० जना नेपालीको मृत्यु

  गत पाँच महिनाभित्र संयुक्त अरब एमिरेट्स (युएई) मा विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका…

0 Comments

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

लन्डन, २८ साउन कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०।४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो ।…

0 Comments