Category: अर्थ /वाणिज्य

‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

श्रावण २५, काठमाडौं । आइतबार उपत्यकास्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खबरपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएको हो । सो निर्देशनमा नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई […]

  • 26
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज सुनको मुल्य घटेको छ । तर चाँदीको मुल्य भने बढेको छ । अघिल्लोे कारोबार दिनको तुलनामा तोलामा ९ सय रुपैयाँले सुनको मुल्य घट्दै १ लाख २ हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि सुनको भाउ १ लाख ३ हजार ५ सय कायम भएको थियो । तर चाँदी भने १४ सय […]

  • 161
  •  
  •  
  •  
  •  
  •  
    161
    Shares
बाढीले तीन हजार हेक्टर धानखेती नष्ट

बाढीले तीन हजार हेक्टर धानखेती नष्ट

कैलाली – जिल्लाको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ । भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उनको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको हो । बाढीले सबै धानखेती नष्ट […]

  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares
सुनको मुल्यमा फेरी कीर्तिमानी : आज तोलामा ११ सयले बढ्यो !

सुनको मुल्यमा फेरी कीर्तिमानी : आज तोलामा ११ सयले बढ्यो !

काठमाण्डौ कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० […]

  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares
आजको अमेरिकी डलरको भाउ

आजको अमेरिकी डलरको भाउ

अमेरिकी डलरको भाउ बिहीबार सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा निर्धारण गरेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा रहेको थियो । पछिल्लो समय डलरको भाउ उच्च बिन्दुमा […]

  • 26
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares
ट्राभल व्यवसाय चौपट, व्यवसायी भन्छन् : सरकारले सुन्दैन

ट्राभल व्यवसाय चौपट, व्यवसायी भन्छन् : सरकारले सुन्दैन

लकडाउन शुरु हुन अघि लाजिम्पाटमा सिम्रिक होलिडेका सञ्चालक दिपेन्द्र भट्टराइ दिनमा करिब १५ घण्टा व्यस्त रहन्थे । विदेश घुम्न जाने ब्यक्तिहरुको भिजा, टिकट लगायत प्रोसेसिङ्गका काम सम्पन्न गर्ने देखी स्वदेशमा घुम्न आउने पर्यटकहरुलाइ होटल बुकिङ्ग तथा घुमाउने सबै अरेन्जमेन्ट गर्नुपर्थ्यो । त्यसैले उनी विहान सवेरै देखी रात अवेर सम्म अफिसमै समय बिताउँथे । तर अहिले […]

  • 45
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares
मंगोलियाले ११ टन सुन किन्यो

मंगोलियाले ११ टन सुन किन्यो

उलानबटोर, २१ साउन मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्ब ६० […]

  • 26
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares
सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता

सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता

सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्र्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४१७ […]

  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares
सुनमा नया कीर्तिमानी, तोलाको १ लाख १ हजार ४ सय

सुनमा नया कीर्तिमानी, तोलाको १ लाख १ हजार ४ सय

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चार सय कायम भएको छ […]

  • 140
  •  
  •  
  •  
  •  
  •  
    140
    Shares
आजको अमेरिकी डलरको भाउ

आजको अमेरिकी डलरको भाउ

श्रावण २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ । यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा कायम भएको थियो । पछिल्लो समय डलरको भाउ माथिल्लै बिन्दुमा अडिएको छ । […]

  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares