दिक्तेल बजारमा लाखेनाच !

नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसर पारेर बुधबार दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच । विश्वभर फैलिएको कोराना भाइरसको महामारीका कारण यस वर्ष खोटाङमा लाखेजात्रालाई औपचारिकता मात्र दिइएको नेवार समुदायले बताएका…

0 Comments

जोर विजोर भएपनि सडकमा जाम उस्तै !

काठमाण्डौ । बुधबार सरकारले विहिबार देखी मान्य हुने गरी यातायातमा जोर विजोर प्रणाली लागु गर्याे । सोही अनुसार शुक्रवार विजोर नम्बरका गाडी सडकमा गुडिरहेका थिए । कोही जोर नम्बरका पनि…

0 Comments
सरकारी अड्डाहरु कोरोना भाईरस फैलाउने केन्द्र ?
यातायात कार्यालय सतुंगलमा ब्लु बुक नविकरण गर्नेहरुको भीड

सरकारी अड्डाहरु कोरोना भाईरस फैलाउने केन्द्र ?

काठमाण्डौमा जनमानसले प्रत्यक्ष सरोकार राख्ने सरकारी अड्डाहरु कोरोना भाईरस फैलाउने केन्द्रहरु त बनिरहेका छैनन ? यहाँ देखाईएको तस्वीर यातायात कार्यालय, सतुंगलको हो । यो भीडले कोरोना नियन्त्रण गर्ने भौतिक दुरीको…

0 Comments
यो बर्ष हजका लागि मात्र १०,००० जनालाई अनुमति
मक्कामा हजमा उपस्थित मुस्लीम धर्मालम्बीहरु पहिलो बर्ष र अहिले । कोरोनाका कारण साउदी सरकारले यो वर्ष हजमा आउनेहरुलाई अनुमति दिएन । Photo: NYTIMES

यो बर्ष हजका लागि मात्र १०,००० जनालाई अनुमति

प्रत्यक वर्ष लाखौ मुस्लीम धर्मालम्बीहरु मक्कामा हजका लागि भेला हुने गरेकोमा यो बर्ष कोरोना भाईरसका कारण साउदी सरकारले मात्र १०,००० जनालाई हजमा सरिक हुन अनुमति दियो । विश्व भरिबाट करिब…

0 Comments
सधैं र्याम्पमा देखिने मोडलहरु, अकस्मात् बसन्तपुरमा क्याटवाक गर्दै
मोडल शेरप ग्याल्त्सेन

सधैं र्याम्पमा देखिने मोडलहरु, अकस्मात् बसन्तपुरमा क्याटवाक गर्दै

  गत सोमबार, सधै र्याम्पमा देखिने मोडलहरु अकस्मात् बसन्तपुरमा देखिए, क्याटवाक गर्दै । यो कुनै प्रतियोगिता थिएन । नत कुनै फेसन सो नै थियो । सधै आम मानिसहरु ओहोर दोहोर…

0 Comments

व्रतालु भक्तजन

साउनको दोस्रो सोमबार शिवका बर्तालुहरु मातातीर्थस्थित महादेव मन्दिरमा पूजा गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस

0 Comments

दुइ तिहाइको सरकारले सडकमा भएका दुइ तिहाइ खाल्डाखुल्डी कहिले देख्ला ?

काठमाण्डौँको बल्खु देखी कालिमाटी सम्म पुग्दै यात्रा गर्ने जो कोहीले पनि भोगीरहेका छन, कुलेश्वर क्षेत्रको सडकको हरिविजोग । मुलुककै सवैभन्दा बढी विकसित र ठुलो व्यापारिक, राजनीतिक तथा हरेक हिसावले अगाडी…

0 Comments

सुन्दर र शान्त फेवाताल !

फोटोः निराजन उपाध्याय तस्वीर पोखराको सराङकोटबाट लिईएको हो ।लकडाउनले गर्दा प्रदुषण कम भएर होला, अहिले फेवाताल र सेरोफेरो सुन्दरताले निखारिएको छ । तर पर्यटक भने शुन्य छन् । आँकडा अनुसार…

1 Comment