काठमाण्डौमा १२७ जनामा कोरोना पुष्टि

काठमाण्डौ । विहिबार काठमाण्डौका तीन जिल्लामा १२७ जना नया संक्रमित थपिएका छन् । काठमाण्डौ जिल्लामा सबैभन्दा धेरै १ सय ११ जना नया संक्रमित थपिएका छन् भने ललितपुरमा ११ जना तथा…

0 Comments

ट्रक र अटो ठोक्किँदा दुईको मृत्यु

वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मकवानपुरका…

0 Comments

बर्दियामा निषेधाज्ञा तीन दिन थपियो

बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ । कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म…

0 Comments

कार्यालय प्रमुख जानकारी विनै राजधानी हिँडेपछि……

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित…

0 Comments

अब कालीमाटी र कलङ्कीमा अत्यावश्यक बाहेकका पसल बन्द

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका पसल बन्द गरिने भएको छ । वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका…

0 Comments

राष्ट्र बैंकका कर्मचारीमा कोरोना देखियो

नेपाल राष्ट्र बैंकका एक कर्मचारीलाइ पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ । मुद्रा व्यवस्थापन विभागमा काम गर्ने कर्मचारीलाइ कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना…

0 Comments

चिकित्सकमा कोरोना देखिएपछि मेची आम्दा अस्पताल सिल

काठमाण्डौ । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ…

0 Comments

कोरोना रोकथाममा डोटीका स्थानीय तहले ११ करोड खर्च खर्चिए !

डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा…

0 Comments

स्कुटर चोरीमा संलग्न तीन जना पक्राउ

काठमाण्डौ - प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९…

0 Comments

नक्कली सुन प्रकरण : फरार इल्ताफ हुसेन अन्सारी पक्राउ

१५ किलो नक्कली सुन फ्याँकेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको…

0 Comments