भारतमा पछिल्लो २४ घण्टामा करिब ५८ हजार संक्रमित थपिए

Indian flag waving in blue sky

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भारतमा दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ।

कोरोना भाइरसमा विश्वमा तेश्रो प्रभावित देश बनेको भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्।

भारतमा प्रत्येक दिन संक्रमितको नया किर्तिमानी कायम भइरहेको छ । योसँगै भारतमा संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ।

यस्तै कोरोनाबाट मृत्यु हुने संख्या ३६ हजार ५ सय ५१ भएको छ। संक्रमित संख्या बढ्दै गएको भारतमा कोरोनाबाट निको हुनेदर ६४।५२ प्रतिशत रहेको छ।

Facebook Comments
  • 79
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

Related Posts