असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको काग्रेस हामिसंगै उभिनेछ : केपी ओली

09 October, 2025 183 Views
असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको काग्रेस हामिसंगै उभिनेछ : केपी ओली
183

असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए। उनले भने, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।’उनले असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने बताए। 

Related Post