मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको भीड

10 October, 2025 206 Views
मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको भीड
206

असोज, काठमाडौं ।  प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ। निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ। यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन्।  नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ।

Related Post