मेयर बालेन शाहलाई पितृशोक: बुवा रामनारायण शाहको निधन

01 December, 2025 113 Views
मेयर बालेन शाहलाई पितृशोक: बुवा रामनारायण शाहको निधन
113

मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Related Post