प्रधानमन्त्री शुशीला कार्की र दुर्गा प्रसाईबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री शुशीला कार्की र दुर्गा प्रसाईबीच भेटवार्ता हुँदै
56

मंसिर, काठमाडौं।  प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो ३ बजे भेटवार्ताको समय तय भएको हो । यसअघि गृहमन्त्री ओमप्रकाश अर्याल र प्रसाईंबीच भेटवार्ता भएको थियो । उक्त भेटमा अभियन्ता प्रसाईंले वर्तमान व्यवस्था खारेजसहित २७ बुँदे माग राखेका थिए । 

Related Post