तोलाको ९ सयले घट्यो सुनको भाउ

05 December, 2025 119 Views
तोलाको ९ सयले घट्यो सुनको भाउ
119

मंसिर, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि निर्धारण गरेअनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो ।

Related Post