तोलामा ३ सय बढ्यो सुनको भाउ

20 October, 2025 130 Views
तोलामा ३ सय बढ्यो सुनको भाउ
130

कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।

 

Related Post