नेकपा अब एक नम्बरको पार्टी बन्छ : प्रचण्ड

25 November, 2025 338 Views
नेकपा अब एक नम्बरको पार्टी बन्छ : प्रचण्ड
338

मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब एक नम्बरको पार्टी बनाउन कसैले रोक्न नसक्ने बताएका छन् । उनले तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा समेत जोड दिएको छन् । पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपालाई अब एक नम्बरको पार्टी बनाउन कसैले रोक्न नसक्ने बताएका हुन।

उनले भने, ‘निर्वाचन निर्धारित समयमै हुनुपर्छ, निर्वाचनको वातावरण बनाउन हामी देशव्यापी अभियानमा जाँदैछौं। नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बरको पार्टी बनाउन कसैले रोक्न सक्दैन।’

Related Post