सुमनराज अर्याल बने मुख्यसचिव

24 November, 2025 116 Views
सुमनराज अर्याल बने मुख्यसचिव
116

मंसिर, काठमाडौं ।  सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। 
एकनारायण अर्याल अवकाशमा गएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नयाँ मुख्यसचिव बनाएको हो ।

Related Post