दीपेन्द्रले लिए ईंग्ल्यान्डको चौंथो विकेट

08 February, 2026 132 Views
दीपेन्द्रले लिए ईंग्ल्यान्डको चौंथो विकेट
132

माघ, काठमाडौं । टि–२० विश्वकप अन्तरगत ईंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई चौंथो सफलता मिलेको छ । नेपालका दीपेन्द्र सिंह ऐरीले ईंग्ल्यान्डका जेकोब बेथेललाई आउट पार्दै चौंथो सफलता दिलाएका हुन् । उनी ५५ रन जोडेर आउट भए । ताजा स्थितीमा इंग्ल्यान्डले १३।४ ओभरमा ४ विकेट गुमाएर १२८ रन जोडेको छ ।

Related Post