भीम रावलको जिकिर : ईश्वर पोखरेलसहित एमालेका १० बुँदे पक्षधरलाई ओलीले पार्टी छाडेर गइहाल भनिसके

12 November, 2025 350 Views
भीम रावलको जिकिर : ईश्वर पोखरेलसहित एमालेका १० बुँदे पक्षधरलाई ओलीले पार्टी छाडेर गइहाल भनिसके
350

कात्तिक, काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूलाई पार्टी छाड्न भनिसकेको दाबी गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतलाई ओलीले पार्टीबाट निकाल्न खोजेको जिकिर गरे।

उनले ओलीले विगतको गल्ती सच्याउँदै १० बुँदे सहमति कार्यान्वयन हुन्छ भनेपछि आफू एमालेमा ओलीसँग सहमति गरे बसेको सुनाए। उनले थपे, ‘मैले त विश्वास गरेको थिइनँ। तर, मसँगै हिँडेको ९ भाइले उहाँले भनेको सत्य हो भन्नुभयो अनि म सामूहिकबाट समाते। अधिवेशन आएपछि उहाँले चुप लाग मेरो अघि नबोल भने। उनले सर्वोच्च अदालतबाट नेकपा विभाजनको आदेश गराउन केपी ओलीकै हात रहेको आरोप लगाए।

Related Post