सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी

03 September, 2026 305 Views
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी
305

काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी हुँदा प्रयोगविहीन कागजात र कानून पत्रिकाका केही प्रति जलेका छन्।

अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार विद्युत् प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। आगो समयमै नियन्त्रणमा लिइएकाले विचाराधीन मुद्दाका कागजातमा भने कुनै क्षति नभएको अदालतले जनाएको छ।

Related Post